छिनछिनमा बत्ती जान थालेपछि सिडिओले पठाए प्राधिकरणलाई पत्र
setopati.com · Thu Jul 16 04:49:37 GMT 2026

रुकुम पश्चिमलगायत जिल्लामा छिनछिनमा विद्युत आउने–जाने समस्या बढ्न थालेपछि स्थानीय प्रशासनले चासो व्यक्त गरेको छ।
विद्युत आपूर्ति अनियमित हुँदा आम नागरिक, उद्योग–व्यवसाय तथा सरकारी कार्यालयहरूको सेवा प्रवाह प्रभावित भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)