राष्ट्र बैंकको नयाँ व्यवस्था: सार्वजनिक विद्युतीय बस खरिदमा अब ८० प्रतिशतसम्म बैंक ऋण पाइने
kalakarmi.com · Thu Jul 16 04:48:46 GMT 2026

काठमाडौं- सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीमा ऋण–मूल्य अनुपात बढाएर ८० प्रतिशत पु¥याएको हो । यसअनुसार खरिदकर्ताले कम्तीमा २० प्रतिशत रकम भने आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)