मंगोलियाका स्टार स्पाइकर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
ratopati.com · Sat Aug 29 06:36:45 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किंग्सले २१ वर्षीय उरानबायरलाई टोलीमा भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)