दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
ratopati.com · Thu Jul 16 04:57:15 GMT 2026

धनगढी । सङ्घीयता कार्यान्वयनपछि २०७९ को निर्वाचनबाट गठन भएको दोस्रो प्रदेश सभाको कार्यकालमै सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पटक बजेट शून्यताको अवस्थामा पुगेको छ।
मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार बजेट पारित हुनुअघि नै अल्पमतमा परेपछि आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रदेश सभाबाट पारित हुने सम्भावना समाप्त भएको छ। सरकारले अब अध्यादेशमार्फत पेस्की बजेट ल्याएर प्रदेशको अत्यावश्यक खर्च सञ्चालन गर्ने तयारी थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)