सम्पत्ति छानबिन आयोगलाई सर्वोच्चको अर्को झड्का [आदेशसहित]
lokaantar.com

सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले जारी गरेको पछिल्लो सूचना (सूचना नम्बर ४) को सम्पत्ति जाँचबुझसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो ।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सुनुवाइ गर्दै गत असार २६ गते सर्वोच्च अदालतको संयुक्त इजलासले एउटा अन्तरिम आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)