छिमेकीको प्रगति: भारतले भोलिदेखि सञ्चालनमा ल्याउँदै विश्वकै सबैभन्दा लामो हाइड्रोजन ट्रेन
barnanmedia.com · Thu Jul 16 04:44:28 GMT 2026

भारतले हरित यातायाततर्फ अर्को महत्त्वपूर्ण फड्को मार्दै भोलिदेखि जिन्द–सोनीपत रेलमार्गमा विश्वकै सबैभन्दा लामो हाइड्रोजन ट्रेन सञ्चालनमा ल्याउने तयारी गरेको छ।
हाइड्रोजन इन्धनबाट चल्ने यो ट्रेनले कार्बन डाइअक्साइड वा अन्य हानिकारक धुवाँ उत्सर्जन नगरी केवल पानीको वाष्प (Water Vapour) मात्र उत्सर्जन गर्नेछ। यसलाई वातावरणमैत्री सार्वजनिक यातायातका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)