निजीक्षेत्र मैत्री कानुन बनाउने सांसदहरुको प्रतिबद्धता
clickmandu.com · Sun Aug 18 18:05:28 UTC 2024

काठमाडौं । संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजीक्षेत्र मैत्री नीति निर्माण आप्mनो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको ‘दीगो आर्थिक विकासका लागि नीतिगत सुधार’ कार्यक्रममा उपस्थित एक सय भन्दा बढि सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहेको बताए । साथै उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)