होर्मुजमा इरानमाथि नाकाबन्दी कडा, अमेरिकाले रोक्यो तेल ट्यांकर
kalakarmi.com · Thu Jul 16 05:20:53 GMT 2026

वासिङ्टन डिसी– अमेरिकाले इरानको बन्दरगाहतर्फ अघि बढिरहेको एक तेल ट्यांकरलाई रोकेको छ । होर्मुज जलडमरूमध्यलाई लिएर इरानसँग बढ्दो तनावका बीच वासिङ्टनले पुनः लागू गरेको नौसैनिक नाकाबन्दीपछि निशाना बनाइएको यो पहिलो व्यावसायिक जहाज हो ।
अमेरिकी सेनाको यूएस सेन्ट्रल कमाण्डका अनुसार, कुरासाओ को झण्डा बोकेको एमरटी बेल्मा नामक तेल ट्यांकरले बारम्बार दिइएका चेतावनीलाई बेवास्ता गर्दै अरब खाडीस्थित इरानको मुख्य तेल निर्यात टर्मिनल खार्ग टापुतर्फ अघि बढिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)