साउनमा अधिकांश बैंकको अधिकतम ब्याजदर यथावत, केहीले घटाए
aarthiknews.com

काठमाडौं । वाणिज्य बैंकहरूले साउन २०८३ का लागि सार्वजनिक गरेको अधिकतम ब्याजदरमा अधिकांश बैंकले अघिल्लो महिना (असार) कै दरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।
सार्वजनिक तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये अधिकांशले ब्याजदर परिवर्तन नगरेका छन्। यद्यपि केही बैंकले ०.०६ प्रतिशतदेखि १ प्रतिशत बिन्दुसम्म ब्याजदर घटाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)