तरकारी बोकेको झोलामा कटुवा पेस्तोल, भारतीय नागरिक पक्राउ
nepalnews.com · Thu Jul 16 05:31:43 GMT 2026

काठमाडौँ। सिरहामा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मधुवनी बिहार थाना रामनगर ग्रामपञ्चायत पटबारा वडा नम्बर ८ सहर्वाका २६ वर्षीय रोशनकुमार यादव रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)