मुख्यमन्त्री शाह र नेकपाका नेताहरुबिच छलफल
ratopati.com · Thu Jul 16 05:38:09 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेकपाका नेताहरुबिच बिहीबार बिहान छलफल भइरहेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा प्रदेश सरकारको समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी रणनीति तथा अन्य विविध राजनीतिक विषयमा छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)