पहिलो पटक आफ्नै ट्रक लिएर रसुवा पुगेका सुजन सम्पर्कविहीन, घरमा मोबाइलको घण्टी कुर्दै परिवार
ratopati.com · Sat Aug 29 06:45:00 GMT 2026

बुटवल । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’
भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय सुजन श्रेष्ठले यस्तै भनेका थिए। कामको सिलसिलामा रसुवा पुगेका सुजन त्यसपछि भने परिवारको सम्पर्कमा आएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)