ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
ratopati.com · Thu Jul 16 05:42:03 GMT 2026

वासिङ्टन डिसी । अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर ले बुधबार राति उक्त निर्णय सार्वजनिक गरेका हुन् । यो निर्णय अमेरिकी व्यापार ऐनको सेक्सन ३०१ अन्तर्गत गरिएको एक वर्ष लामो अनुसन्धानपछि आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)