अब विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने
arthadabali.com · Thu Jul 16 05:42:48 GMT 2026

काठमाडौँ / सार्वजनिक यातायातका लागि प्रयोग हुने ठुला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीमा ऋण–मूल्य अनुपात बढाएर ८० प्रतिशत पुर्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)