जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ
setopati.com · Thu Jul 16 05:38:00 GMT 2026

जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय धनगढीबाट फरार रहेका एक जना कैदीबन्दी पक्राउ परेका छन्।
जिल्लाको बर्दगोरीया गाउँपालिका–२ बौनियागाउँका ३१ वर्षीय राधेश्याम चौधरी पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)