२३ स्वास्थ्यकर्मी ‘बेपत्ता’, १५ दिनभित्र सफाइ पेश नगरे बर्खास्त गरिने
nepalpress.com · Thu Jul 16 05:44:05 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्पर्कविहीन स्वास्थ्यकर्मीहरूलाई सफाइ पेशको अन्तिम मौका दिएको छ । बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका ती कर्मचारीहरूसँग स्पष्टीकरण मागिएको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)