अमेरिकी सेनामा ३० वर्षमाथिका सैनिकको वार्षिक हर्मोन परीक्षण अनिवार्य
baahrakhari.com · Thu Jul 16 05:43:17 GMT 2026

काठमाडौं । अमेरिकी सरकारले ३० वर्ष वा सोभन्दा बढी उमेरका सैनिकहरूको वार्षिक हर्मोन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार उक्त घोषणासँगै सैनिकहरूको स्वास्थ्य र युद्धक्षमता सुदृढ बनाउने उद्देश्यले नयाँ व्यवस्था लागु गरिने जानकारी दिएको रोयटर्स ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)