फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
ratopati.com · Thu Jul 16 05:52:14 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इंग्ल्यान्डले आइतबार बिहान मियामीमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा निराशाजनक हार बेहोरेका दुवै टोली अहिले ‘ब्रन्ज फाइनल’ खेल्न मैदान उत्रिन लागेका हुन्।
फिफाले तेस्रो स्थानको यो खेललाई ‘ब्रन्ज फाइनल’ नाम दिएको छ। तर धेरैका लागि यो उपाधि गुमाइसकेपछि खेल्नुपर्ने औपचारिक खेल मात्रै हो। तेस्रो स्थान चौथोभन्दा राम्रो भए पनि विश्वकप जित्ने लक्ष्य राखेका टोलीका लागि यसले खासै सान्त्वना दिँदैन। यद्यपि केही खेलाडीका लागि विश्वकपमा पहिलो अवसर पाउने मौका बन्न सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)