सिके राउतले बोलाए पार्टीको बैठक, जिल्ला कार्यसमितिको समीक्षा गर्ने
nepalpress.com · Thu Jul 16 05:55:17 GMT 2026

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जिल्ला कार्यसमितिको बैठक बोलाएका छन्।
जिल्ला कार्यसमितिहरूको साङ्गठनिक अवस्थाबारे छलफल र समीक्षा गर्नका लागि अध्यक्ष राउतले बैठक बोलाएको उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)