आईपीएल: ब्यांग्लोरलाई लगातार दोस्रोपटक उपाधि
barnanmedia.com · Mon Jun 01 00:35:32 GMT 2026
रोयल च्यालेन्जर्स ब्यांग्लोरले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ।
आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ब्यांग्लोरले उपाधि रक्षा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)