सीमा नाकामा निगरानी बढाउन सिसिटिभी जडान
barnanmedia.com · Thu Jul 16 05:40:49 GMT 2026

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउन बाँकेका संवेदनशील सीमा नाकामा सिसिटिभी क्यामेरा जडान गर्ने कार्यलाई तीव्र पारिएको छ।
चोरी–पैठारीलगायत अन्य अवैध गतिविधि नियन्त्रण गर्न नेपाल–भारत सीमाका विभिन्न सहायक नाकामा सिसिटिभी क्यामेरा जडान गरिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टर बाँकेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)