नेपालमा लगानी बढाउन मन्त्री यादवको आग्रहपछि अमेरिकी राजदूतले के भने ?
nepalpress.com · Thu Jul 16 06:03:58 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको छलफलमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा छलफल भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)