१६ वर्षपछि सडक स्तरोन्नति : २० मिनेटको यात्रा ५ मिनेटमै छोटियो
nagariknews.nagariknetwork.com · Mon Jun 01 00:40:29 GMT 2026

बेनी नगरपालिका-१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ।
रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जंगल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)