नेपाली वस्तुलाई अमेरिकी बजारमा पुनः सहुलियत दिन उद्योगमन्त्रीकाे आग्रह
kathmandupati.com · Thu Jul 16 06:14:11 GMT 2026

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेटवार्ता भएको छ। मन्त्री यादव र अर्बमबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।
उक्त अवसरमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यापार, लगानी प्रबर्द्धन तथा आर्थिक सहकार्यका विविध पक्षमा गहन छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)