प्रधानमन्त्री शाह र महिला उद्यमी महासंघका पदाधिकारीबीच छलफल हुँदै
nagariknews.nagariknetwork.com · Thu Jul 16 06:23:36 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्।
आज हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)