यात्रुबाहक ठूला विद्युतीय सवारीमा ८० प्रतिशत ऋण दिइने
onlinekhabar.com · Thu Jul 16 06:21:15 GMT 2026

३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले यात्रुबाहक ठूला विद्युतीय सवारीको ऋण मूल्य अनुपात ८० प्रतिशत कायम गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।
केन्द्रीय बैंकका अनुसार सार्वजनिक यातायातको रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि कर्जा प्रवाह गर्दा ऋण अनुपात ८० प्रतिशत कायम गर्नु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)