टोकियोमा हुने ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स’मा विश्वभरका नेपाली पत्रकार जुट्दै
setopati.com · Thu Jul 16 06:23:55 GMT 2026

नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स २०२६’ हुँदै छ।
आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा हुने उक्त कन्फरेन्सको सहआयोजकमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाहरु रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)