टिकटकद्वारा एआई–जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
ajakoartha.com · Thu Jul 16 06:22:00 GMT 2026

काठमाडौं– टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलहरूको घोषणा गरेको छ ।
प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै नयाँ शैक्षिक कन्टेन्ट, थप प्रभावकारी स्पाम डिटेक्सन सिस्टम तथा इन्डस्ट्री पार्टनरहरूसँगको सहकार्यलाई विस्तार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)