ग्याङ बनाएर अशान्ति फैलाउने २५ युवा २१ मोटरसाइकलसहित पक्राउ
onlinekhabar.com · Mon Jun 01 01:15:55 GMT 2026

१८ जेठ, सिरहा । सामाजिक सञ्जालमा विभिन्न ग्याङ् तथा समूहको नाम प्रयोग गरी धम्कीयुक्त तथा अशान्ति फैलाएको आरोपमा प्रहरीले २५ जना युवालाई २१ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार ‘किङ अफ बलान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत समूह निर्माण गरी गालीगलौज, धम्की तथा उच्छृङ्खल गतिविधि प्रदर्शन गर्ने गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)