३ महिनामा २ लाख ३८ हजार लाइसेन्स छापिए, ९० हजार वितरण
kathmandupati.com · Thu Jul 16 06:31:23 GMT 2026

काठमाण्डु – बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।
यसबाट राज्यकोषमा १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा २ लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)