पर्यटकको चापसँगै बुकीपाटनमा फोहाेर बढ्दो, स्थानीय भन्छन्- घाँस खाँदा वस्तुभाउ बिरामी परेर मर्न थाले
khabarhub.com · Thu Jul 16 06:31:43 GMT 2026

ढोरपाटन – नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै नकुहिने फोहर बढ्न थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)