विश्वकप फाइनलको एउटा अनौठो संयोग!
setopati.com · Thu Jul 16 06:30:19 GMT 2026
विश्वकप फुटबल २०२६ को आइतबार राति हुने फाइनल खेलमा एउटा अनौठो संयोग जुर्दैछ।
अर्जेन्टिना र स्पेनबीच हुने विश्वकप फाइनलको यो संयोग यी दुई टिमका दुई स्टार खेलाडीको व्यक्तिगत जीवनसँग जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)