तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजश्व संकलन
corporatenepal.com · Thu Jul 16 06:44:05 GMT 2026

भक्तपुर । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालय, भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ ।
यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)