प्रकाश सपुत र कुशुम शर्माको अभिनयमा ‘सकम्बरी माया गरिदेउ’ (भिडिओ)
nepalkhabar.com · Fri Jun 23 16:03:02 GMT 2023
गायक प्रकाश सपुतको अभिनय रहेको ‘माया गरिदेउ’ बोलको गीत सार्वजनिक भएको छ। निशान भट्टराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘माया गरिदेउ’ बोलको गीत शुक्रबार साँझ सार्वजनिक भएको हो।
जीवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ। प्रकाश सपुत र कुशुम शर्माको अभिनय रहेको उक्त गीतको भिडिओ मान सिंह मर्हजनले छायांकन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)