कवाड व्यवसायीमा आत्मदाहको प्रयास, अदालत र गृहको आदेश उल्लंघन भएकाे आराेप
kendrabindu.com · Thu Jul 16 06:54:13 GMT 2026

काठमाडौं । कवाडी सामान बोकेको गाडी कानून विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र सर्बोच्च अदालतदेखि गृह मन्त्रालयसम्मको आदेशलाई अवज्ञा गरी धादिङ धुनिवेशी नगरपालिकाले गाडी रोकेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)