प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रूख कटान सुरु
khabarhub.com · Thu Jul 16 07:03:44 GMT 2026

दमौली – तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)