३ प्रतिशत शिक्षा समता शुल्क तत्काल खारेज गर्न नेविसंघको माग
nepalpress.com · Thu Jul 16 07:03:39 GMT 2026

काठमाडौं । नेविसंघले निजी शैक्षिक संस्थामा साउन १ गतेदेखि लागू हुने गरी लागू गर्न लागिएको ३ प्रतिशत शिक्षा समता शुल्कको विरोध जनाएको छ।
नेविसंघकी अध्यक्ष करुणा कटुवाल विज्ञप्ति जारी गर्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेकी छन्। शिक्षामा समताको नाममा अभिभावकमाथि थप आर्थिक भार थोपर्नु न्यायोचित नभएको नेविसंघको ठहर छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)