डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजारसहित २ जना पक्राउ
onlinekhabar.com · Thu Jul 16 07:07:12 GMT 2026

३२ असार, काठमाडौं । डोल्पामा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्णमा लिएको हो ।
ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे१३प ९२६५ मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त रकमसहित दुई जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)