सांसदहरूलाई स्वकीय सचिव राख्न दिने मन्त्रिपरिषद्को निर्णय
setopati.com · Thu Jul 16 07:14:00 GMT 2026

मन्त्रिपरिषद्ले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ।
यसअघिको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)