तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
canadanepal.com · Thu Jul 16 07:13:34 GMT 2026

भक्तपुर - यातायात व्यवस्था कार्यालयले पछिल्ला तीन महिनामा ९० हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरेको छ।
कार्यालयका प्रमुख प्रविण श्रेष्ठका अनुसार उक्त अवधिमा लाइसेन्स वितरणबाट राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)