राष्ट्रिय वाणिज्य बैंक र सञ्चय कोषबीच अवकाश कोष व्यवस्थापन गर्ने समझदारी
corporatenepal.com · Thu Jul 16 07:10:41 GMT 2026

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार ललितपुरको पुल्चोकमा अवस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम मार्फत सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)