अफ्रिकामा इबोलाको खतरा बढ्दो, कङ्गोमा २० हजार संक्रमित पुग्न सक्ने चेतावनी
khabarhub.com · Sat Jun 06 07:41:05 GMT 2026

किन्सासा – अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर बन्दै गएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले हालको अवस्था कायम रहे आगामी तीन महिनाभित्र संक्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)