रसुवा बाढीमा भक्तपुरका सुदेश राउत सम्पर्कविहीन, खोजतलासका लागि अपिल
kendrabindu.com · Sat Aug 29 06:51:14 GMT 2026

काठमाडाैं । भक्तपुर निवासी सुदेश राउत रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन्।
नमस्ते पासाङ ल्हामु यातायात प्रालिअन्तर्गत सञ्चालित बा ८५६५ नम्बरको सवारीसाधनका चालक रहेका राउत बाढी आएको दिनदेखि नै बेपत्ता रहेका छन् । खोजतलासका लागि उनका आफन्तहरुले अपिल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)