बाढीले ल्याएको सेफ फोडेर पैसा निकालेको घटनामा को-को पक्राउ परे?
setopati.com · Sat Aug 29 06:51:06 GMT 2026

भोटेकोशी-त्रिशूलीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार दिउँसो विज्ञप्ती जारी घटनामा २९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)