रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने
khabarhub.com · Sat Aug 29 06:53:48 GMT 2026

चितवन – रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये पहिचान हुन नसकेका २२९ शवको आजदेखि जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै संकलित २३३ शवमध्ये हालसम्म चारवटा मात्र पहिचान भएको जनाएको छ। बाँकी २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)