भोटेकोसी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित
canadanepal.com · Sat Aug 29 06:52:53 GMT 2026

काठमाडौँ– रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमण नगर्ने भएका छन् ।
असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा आगामी १५ र १६ भदौ (अगस्ट ३१ र सेप्टेम्बर १) मा स्मरणसभा आयोजना हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)