कोसी प्रदेश : कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक विराटनगरमा सुरु
nepalnews.com · Thu Jul 16 07:27:04 GMT 2026

विराटनगर। केन्द्रमा फेरिएको सत्ता समीकरणअनुसार कोसी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने सम्बन्धमा निर्णय लिन नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक विराटनगरमा सुरु भएको छ।
कांग्रेस कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता एवं सांसदहरू अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायत सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)