बालेन सरकारले उल्ट्यायो सुशीला कार्की नेतृत्वको निर्णय
canadanepal.com · Thu Jul 16 07:23:29 GMT 2026

काठमाडौँ- लामो समयको अन्योल र बहसपछि संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव (पर्सनल असिस्टेन्ट) राख्न पाउने भएका छन्। मन्त्रिपरिषद्को हालै बसेको बैठकले यसअघि कटौती गरिएको सांसदहरूको यो सुविधालाई ब्युँताउने निर्णय गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमका अनुसार 'संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३' को अनुसूची परिमार्जन गर्दै यो व्यवस्था पुनः कायम गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)