भिरबाट लडेर दुई जनाको मृत्यु
nepalpress.com · Mon Jun 01 02:24:27 GMT 2026

बाजुरा । बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ ।
सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)