आधा रातमा भोजन गर्नु कति सही ?
nepalviews.com · Sun Jun 16 17:18:25 UTC 2024

एजेन्सी । शरीरलाई स्वस्थ बनाउनका लागि समयमा भोजन गर्नु जरुरी हुन्छ । तर अहिलेको व्यस्त जीवनशैलीले गर्दा धेरै मानिसहरु समयमा खाना खान पाउँदैनन् । यस्तोमा उनीहरुले आधा रातमा भोजन गर्ने गर्छन् । आज हामी रातको समयमा भोजन गर्नु पर्छ वा पर्दैन यसबारेमा बताउनेछौं ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)